२0७४ असोज ३१ मंगलबार

समाचार

जुलिया वुमन अफ डेकेड

लस एन्जलस । अस्कर बिजेता अभिनेत्री जुलिया रोबट्र्सलार्ई वुमन अफ डेकेड घोषित गरिदै छ । आउँदो महिना स्पाइक गाइज च्वाइस अवार्डमा उनलाई यो किताव दिन लागिएको हो । 

जुलियाले लस एन्जलसको कुलवर सिटीमा आयोजित एक समारोहमा पुरस्कार ग्रहण गर्नेछिन् । ४८ बर्षीय स्टार जुलियालाई कार्यक्रमको १०औ बार्षिक उत्सवको अवसर पारेर पुरस्कार दिइन लागिएको हो । समारेहमा एन्ना केन्ड्रिक, बेन एफलेक र म्याट डेमन समेत सहभागी हुनेछन् । (एजेन्सी)