२0७४ असोज ३१ मंगलबार

समाचार

अमेरिकी गायिका क्रिस्टिनाको निधन

लस एन्जलस । अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको निधन भएको छ । कन्सर्ट सकेर अटोग्राफ दिदै गर्दा गायिका क्रिस्टिनाको गोली हानी हत्या भएको छ ।

  

फ्लोरिडाको ओल्यान्डोस्थित द प्लाजा लाइभमा शुक्रबार उनी माथी गोली प्रहार भएको थियो । उपचारको क्रममा शनिबार उनको निधन भएको छ । अटोग्राफ दिदै गर्दा उनि माथी तिन राउण्ड रोली प्रहार भएको थियो । क्रिस्टिनाको भाइले हत्यारा समात्न खोज्दा उसले पनि आफ्नै कन्चटमा गोली प्रहार गर्दै आत्महत्या गरेको थियो । ओल्यान्डोको प्रहरीके अनुसार हत्याराको पनि परिचय खुलेको छैन । (एजेन्सी)