२0७४ असोज ५ बिहिबार

समाचार

अचेल चलचित्र जथाभाबी बन्ने गरेको छ –प्रथम अभिनेत्री भुवन चन्द

 
काठमाडौ, ९ असार ।  नेपाली चलचित्रकी पहिलो नायिका हुन् अभिनेत्री भुवन चन्द । उमेरले सात दशक पुगिसक्दा पनि अभिनयको मोहले कत्ति पनि छाड्न सकेको छैन उनलाई । पहिलो नेपाली चलचित्रको रुपमा इतिहास बनाउन सफल ‘आमा’की नायिका चन्द अहिले पनि त्यतिकै फुर्तिलि छिन् । पछिल्लो समय उनले बिपी कोइरालाको कृती तीन घुम्तीमाथि बनेको चलचित्र अभिनय गरेकी छन् । 
 
‘आमा’ भन्दा अघि ‘माइतीघर’ बन्ने र त्यसकी नायिका माला सिन्हाकी छोरीको चरित्रमा उनले अभिनय गर्ने पक्का पक्की थियो । कारणवश ‘माइतीघर’ समयमा बन्न नसक्दा ‘आमा’ले कीर्तिमान कायम ग¥यो । अहिले पनि दर्शकले उनलाई नेपालको पहिलो नायिकाको रुपमा चिन्छन् ।
प्रस्तुत छ उनै अभिनेत्री भुवन चन्दसँग कुराकानी –