२0७४ असोज ५ बिहिबार

समाचार

डेटिङको प्रस्ताव अनगिन्ती आउछ –प्रियंका कार्की

नेपाली सिने क्षेत्र फराकिलो हुँदैछ । संख्यात्मक रुपमा फिल्म निर्माण हुने क्रम बढीरहेको छ । नायक, नायिकाको परिचय बनाउनेहरु पनि वर्षेनी बढ्दो छन् । परिचय बनाउनेमध्ये धेरै हराउँछन् थोरै चम्कीन्छन् । त्यीनै चम्कीने मध्येकी एक हुन् नायिका प्रियंका कार्की । नेपाली सिने क्षेत्र प्रवेश गरेको केहि वर्षमा नै उनको माग ह्वात्तै बढेको छ । गतिला ब्यानरबाट अभिनयको प्रस्ताव आईरहेका छन् । अभिनय प्रताव मात्र होइन उनलाई बिभिन्न प्रताव पनि आउने गरेका छन् अचेल उनलाई । प्रस्तुत छ यि नै पेरिफेरिमा रहेर गरिएको कुराकानी –