२0७४ असोज ५ बिहिबार

समाचार

जहिले पनि डेटिङ जान तयार-सविन

काठमाडौ । करिब तीन दर्जन चलचित्रमा अभिनय गरेका नायक सबिन श्रेष्ठका चलचित्र बजारमा धेरै आएपनि चर्चा पनि त्यती भएको पाइदैन । एक्सन, लवर ब्वाईलगायत जुनै भुमिकामा पनि अभिनय गर्दै आएका सविन अभिनित चलचित्र ‘नमस्ते नेपाल’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

 

‘नमस्ते नेपाल’को कथा उनकै पेरिफेरिमा घुमेको छ । चलचित्रमा उनले बिदेशी अभिनेत्रीसँग पनि रोमान्स गरेका छन् । प्रस्तुत छ अभिनेता सबिन श्रेष्ठसँगको कुराकानीको केही अंस ।