२0७४ असोज ५ बिहिबार

समाचार

गायिका अञ्जुको Exclusive अन्र्तवार्ता

काठमाडौ । करिव ६ हजार हाराहारी गीतहरु आवाज भरेकी होलीन् गायिका अञ्जुले । उनका गीत प्राय सफल नै छन् । पाश्रगायनमा पनि अग्रस्थानमा रहेकी अञ्जु केही समय पारिवारिक माहोल र केही समय धार्मिक माहोलमा रुमलेकी थिइन् । जसका कारणले उनलाई बिभिन्न सार्वजनिक कार्यक्रममा देख्न सकिएन ।

अहिले फेरी उनी सार्वजनिक कार्यक्रममा देख्न थालिएको छ । प्रस्तुत छ उनै अञ्जुसँग गरिएको छोटो कुराकानी ः