२0७४ असोज ५ बिहिबार

समाचार

कारखाना भित्र नायिका बर्षा शिवाकोटी

२०७३ मंसिर १९,म्युजिक भिडियो बाट चलचित्र को यात्रा गर्नु भएकी नायिका हुन बर्षा शिवाकोटी वहाँ ले अभिनय गर्नु भएको पहिलो चलचित्र हो ''नाइ न भन्नु ल २'' ।नाइ न भन्नु ल २ मा वहाँ ले निभाउनु भएको भूमिका छोटो भए पनि तर दर्शक हरु ले बर्षा शिवाकोटी को अभिनय लाई मन पराइ दिनु भएको थियो,उनै नायिका को पछिल्लो चलचित्र कारखाना अब प्रदशन को तयारी मा छ ।नायिका बर्षा शिवाकोटी सँग चलचित्र कारखाना र फिल्म नगरी को बारेमा गरेका केहि रमाइला कुरा हरु ।