२0७४ मङ्सिर ९ शनिबार

समाचार

नायिका महिमा सिलवाल ब्वाईफ्रेण्डकाे खोजीमा ।

२१,२०७३ ।हट अनि ग्ल्यामर नायिकाकाे छबी बनाए की नायिका महिमा सिलवाल हिजो आज ब्वाईफ्रेण्डकाे खोजीमा छन ।महिमा ले बास्तबिक जीवन मा नभै रील लाईफमा ब्वायफ्रेण्डकाे खाेजि गरेकी हुन ।छाँयाङ्कनकाे अन्तिम चरणमा रहेकाे चलचित्र ब्वायफ्रेण्डमा महिमा धनी बाबुकाे बिग्रेकाे छाेरीकाे भुमिकामा देखिने निर्माण पक्ष ले जानकारी दिएको छ ।चलचित्र ब्वायफ्रेण्ड लाई बुढाथाेकि फिल्मसकाे ब्यानरमा सुर्य बुढाथाेकि र कृष्ण खनालले निर्माण गर्न लागेका हुञ भने निर्देशक मदन घिमिरे ले निर्देशन गर्दै हुनु हुन्छ्,चलचित्र मा महिमाका अलावा सराेज खनाल,पुष्कर रेग्मी, सनम लामा लगायतका कलाकारकाे पनि अभिनय रहेको छ ।