२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र ''किङ्'' को नयाँ गीत रिलिज।

पौष,२१,२०७३ ।नेपाली चलचित्र ''किङ्'' को नयाँ गीत रिलिज भएको छ्,लात को भुत मान्दैन बात ले हान्नै पर्छ लात ले बोल रहेको गीत लाई बुढा सुब्बा को यु टुब च्यानल ले रिलिज गरेको हो ।रामजी लामिछाने को कोरियोग्राफी रहेको गीत मा डान्स र एक्सन दुबै लाई प्राथमिक्ता दिइएको गीत को भिडियो मा देख्न पाइने छ ।चलचित्र किङ मा बसन्त सापकोटा, दिनेश सुनाम्, सुजेन्द्र डी कार्की को संगीत,रोशन श्रेष्ठ को एक्सन्रहेको छ भने,चलचित्र मा कलाकार हरु निखिल उप्रेति, अनूप बिक्रम शाहि, बेनिशा हमाल, प्रज्वल सुजल गिरि, रुपा राणा, जगन श्रेष्ठ को अभिनय हेर्न पाइने छ ।