२0७४ भदौ ५ सोमबार

समाचार

चलचित्र ग्याङ्गस्टार ब्लूज मा अब संयम पुरी पनि ।

पौष,२१,२०७३ ।चलचित्र ग्याङ्गस्टार ब्लूज मा अब संयम पुरी लाई पनि देख्न पाइने भएको छ्,निर्माता सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्र ग्याङ्गस्टार ब्लूज मा यस अघि आना शर्मा,आशिरमान देशराज र रोजिशा शाही अनुबन्ध भैसकेको छ ।अहिले आएर संयम लाई चलचित्र मा लिन लाग्नु को कारण फिल्मको कथा अनुसार संयमको आवश्यकता देखीँदै गर्दा सम्बन्धित पात्रमा फिट भएपछि उनलाई लिईएको निर्माण युनिट ले जानकारी दिएको छ ।अहिले मुख्य कलाकार हरु को टुङो लागी सके पछी निर्माण पक्षले सह पात्रको हरु को लागी अडिशनको आह्वान गरेको छ ,चलचित्र को छायाँकन नेपालगंजमा हुने निर्माण पक्ष ले बताएका छन ।