२0७४ मङ्सिर ९ शनिबार

समाचार

बलिवूड कलाकार ओम पुरी को निधन ।

पौष,२२,२०७३ ।बलिवूड कलाकार ओम पुरी को हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्,सन् १९७६ मा मराठी फिल्मबाट आफ्नो फिल्म्री यात्रा सुरु गरेका  पुरीले बलिवूड्, हलिउड लगाएत पकिस्तानी फिल्महरुमा पनि अभियन गरेर छन ,उनले बलिउडको अर्धसत्य, आक्रोश, जानेभी दो यारो, बभनी भाभी, मिर्च मसाला, धरबी,चोर मचाए सोर्,चाइना गेट लगायतका हिट फिल्ममा अभियन गरेर दर्शक हरु को मन जित्न सफल भएका थिए,उनी भारतको पद्मश्री, नेश्नल अवार्डलगायत अवार्ड बाट पनि सम्मनित भएका थिए ।