२0७४ असोज ३१ मंगलबार

समाचार

चलचित्र‘लुट २’ को ट्रेलर सार्वजनिक।

पौष,२२,२०७३ ।हाकु काले पासा (सौगात मल्ल)अभिनित चलचित्र  ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ ,सार्वजनिक ट्रेलरमा दयाहाङको र सौगात बिचको द्र्न्द लाई देखाइएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र को ट्रेलर सार्वजनिक गरिएको थियो,फागुन १३ बाट प्रदशन मा आउने चलचित्र‘लुट २’ लाई,माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् भनेचलचित्र मा  दयाहाङ राई, सौगात मल्ल,  ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत कलाकारहरु को अभिनय हेर्न पाइने छ ।