२0७४ भदौ ५ सोमबार

समाचार

फेरी बङ्गाली नायिका ले गरिन आत्मा हत्या ।

माघ,२७,२०७३ ।फेरी एक बङ्गालि चलचित्र कि नायिका बितास्ता शाहा ले आत्मा हत्या गरेकी छिन्,बंगाली चलचित्र उधयोग कि नायिका बितास्ता शाहाको झुण्डिएको र आधा शरिर कुहिएको अवस्था मा कोलकाताको दक्षिणी भागमा अवस्थित कास्बामा रहेको उनको फ्ल्याटमा फेला परेको हो ।एक्लाई बस्दै आइ रहेकी नायिका लाई उनकी आमा ले दुइ दिन देखी लगातार फोन गर्दा पनि न उठे पछी उनकी आमा ले  सहयोग का लागी पुलिसलाई खबर गरेका थिए र पुलिसले  फ्ल्याट को ढोका फुटाएर हेर्दा उनको शव सिलिङमा झुण्डि रहनु का साथै नायिका बितास्ताको नारी पनि काटिएको र उनको शरिरमा घाउको विभिन्न दाग रहेको अवस्थामा भेटेका थिए ।