२0७४ असोज ३१ मंगलबार

समाचार

साउथ चलचित्र कि चर्चित नायिका भावना अपहरण पछी बलात्कृत ।

फागुन,९,२०७३ ।बलिवूड को साउथ चलचित्र कि चर्चित नायिका भावना अपहरण पछी बलात्कृत भएकी छिन ।जानकारी मा आए अनुसार गत शुक्रबार केरल को कोच्ची बाट अपहरण गरी नजिकै को सुनसान ठाउ मा लगि बलात्कार गरिएको बताइएको छ ।केरल प्रहरी का अनुसार कार मा घर फर्किदै गरी रहेको बेला पछाडीबाट अर्को कार ले ठक्कर दिए पछी कार लाई साइड लगाउने क्रम मा कार को चालक लाई कुट्पिट गरी नायिका भावना लाई अपहरण गरी बलात्कार गरिएको र बलात्कार गरिएको भिडियो पनि खिचिएको बताइएको छ ।