२0७४ पौष २ आइतबार

समाचार

नेपाल मा आइ नेपाली परम्परा अनुसार बिवाह गर्दै गायिका माइली साइरस र नायक लायम हेम्सवर्थ ।

२४ वर्षीय पप गायिका माइली साइरस र २७ वर्षीय अभिनेता लायम हेम्सवर्थ ले आफ्नो विवाह नेपालमा गर्न लागेको बताएकी छिन,२४ वर्षीय माइली र २७ वर्षीय लियम ले नेपाल मा आउँदो समरमा विहे गरेर अष्ट्रेलिया जाने योजना रहेको पनि बताएकी छिन् ।बोल्ड छवी बनाएकी माइलीले पछिल्लो समय हिन्दु धर्म मान्ने गरेकी छिन भने,हलिउड को जस्तो महंगो विवाह नगर्ने र आफु हरुले विवाहमा थोरै खर्च गर्न खोक्नु का साथै आफ्नो विवाहलाई आत्मिय बनाउन को लागी पनि नेपालको विषेश ठाउँ खोजिरहेकी पनि जानकारी मा आएको छ ।सन् २०१० मा पहिलो पटक माइली र लियम को भेट भएको थियो भने । उनीहरुको  विवाह गोप्य रुपमा सम्पन्न हुने बुझिएको छ ।