२0७४ पौष २ आइतबार

समाचार

रेष्टुरेन्टमा गएर सेक्स माग्ने नायिका ।

फागुन,२०,२०७३ ।विवादास्पद र हत्याकाण्ड को घटना लाई समेटिएर निर्माण गरिएको चलचित्र‘डार्क चकलेट’ मा शीना वोराको भूमिका द्खिएकी नायिका रिया सेन को जिवन मा एक अचम्म लाग्दो घटना घटेको छ ।केही दिन अघि नायिका रिया मुम्बईको अन्धेरी इलाकामा रहेको एक रेष्टुरेन्टमा पुगेकी थिइन् । जुन रेष्टुरेन्ट एक चर्चित नटी ककटेल ‘सेक्स अन द बीच’ हो जसलाई पाहुनाको अनुरोधमा बनाइन्छ । तर 
रिया त्यहाँ ककटेल ड्रिङ्क्स पिउनु को लागी भने गएकी थिइनन वास्तवमा उनि त्यहाँ अण्डाबाट बनेको केही खाना खान को लागी गएकी थिइन । रोचक कुरा  त के छ भने निकै थाकेकी अवस्था मा पुगेकि नायिका लाई रेस्टुरेन्ट ले पनि ‘एग्स अन द बीच’ को अफर दिएको थियो ।नायिका रिया आफु सँग गएकी साथी सँग मेन्यूबारे कुरा गरिरहेकी बेला वेटरले रियालाई अर्डरका लागि सोध्न पुगेका थिए,तर नायिका को मुख बाट खाना को अलवा ‘‘‘‘Could I have some SEX please’भन्न ’भन्न पुगेकी थिइन रियाको यस्तो अर्डर सुनेर वेटर अक्क न बक्क परेका थिए भने । पछि नायिका रिया स्वयम लाई पनि आफूले केही गल्ती बोलेको महसुस को भान भई आफ्नो गल्ती लाई  सुधार गर्दै उनले भनिन्, ‘  ‘ Could I have some eggs please?