२0७४ पौष २ आइतबार

समाचार

अभिनेत्री रीमा लागूको निधन ।

बैशाख्,४,२०७४ ।बलिवूड नगरि का चर्चित अभिनेत्री '‘मैंने प्यार किया’,‘आशिकी ‘साजन, ‘हम आपके हैं कौन, ‘वास्तव, ‘हम साथ साथ हैं’ जस्ता जस्ता सयौं हिट चलचित्र हरु मा काम गरेर आफ्नो अभिनय कला ले दर्शक हरुको मन जित्न सफल्, अभिनेत्री रीमा लागूको ५९ बर्षको उमेरमा बिहीवार निधन भएको छ । स्रोत का अनुसार टेलिभिजनमा समेत निकै लोकप्रिय अभिनेत्री रीमाको अकस्मात छातीमा दुखाई महशुस भएपछि मुम्बई स्थित अम्बानी अस्प्तालमा भर्ना भएकी थिइन्,अभिनेत्री रीमाको गएराति १ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
चलचित्र का साथ साथै टेलिभिजनमा पनि उत्तिकै लोकप्रिय अभिनेत्री रीमा लागूले हिन्दीका अलावा मराठी फिल्ममा समेत काम गरेकी छिन् । लोकप्रिय अभिनेत्री रीमा ले धेरै जसो बलिवूड का चर्चित दबङ् नायक सलमान खानको फिल्ममा आमाको भूमिका पनि निर्वाह गरेकी थिइन् ।