२0७४ मङ्सिर ९ शनिबार

समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछाडि पार्दै नायक आमिर खान ।

जेठ्,८,२०७४ । एक पछी अर्को सफल र सन्देश मुलक चलचित्र हरु दर्शक माझ दिन माहिर अभिनेता आमिर खान को लोक प्रियता चारै तिर चुलिदो छ्,यसै शिल्शिला मा चलचित्र ‘दंगल’को सफलता पछी भारतीय बलिवूड नायक आमिर खान यती बेला चिनीया दर्शक हरु माझ पनि निकै लोकप्रिय बन्दै गएका छन्।
 स्रोत का अनुसार नायक आमिर लाई चलचित्र ‘दंगल'को सफलताले चिनीयाहरुमाझ उनलाई चिनाएको ताएका छन  । समाचार सुत्र का अनुसार छिमेकी देशा चिन मा आफ्नो चलचित्र दंगल  रिलिज हुनु अगाडि बेइवोमा आफ्नो अकाउन्ट खोलेका आमिर को चलचित्र दंगलले भारत पछी चीनमा पनि सफलता पाउन सफल भएको थियो । थुप्रै हलिउड फिल्मलाई समेत उछिनेको चलचित्रले केवल १३ दिन भित्र ७ ।६ सय करोड डलरको ब्यापार गरेको थियो भने चिन मा आमिरको अकाउन्टमा उनका फलोअरहरुको संख्या ५ लाख ८६ हजार पुगेको छ । यस मामलामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पछाडि छोडेका छन् ।