२0७४ भदौ ५ सोमबार

समाचार

पल शाह र स्वोस्तिमा खड्का भिरको बाटो

बिगत १४ बर्षा देखी म्युजिक भिडियो प्रोडक्सन गरिरेहेको ह्याइट प्लुस अडियो भिडियो प्रोडुक्सन ले गायक रोनन सुब्बा को पछिलो गीत "भिरको बाटो"  निर्माण गरी बुढा सुब्बा डिजिटल को युटुब च्यानल  बाट सार्वजनिक गरेको छ, भिजे आर जे  तथा निर्देशक  सुरज श्रेष्ठ ले निर्देशन गरेको उक्त भिडियो नायक पल शाह र स्वोस्तिमा खड्का को अभिनय देख्न सकिन्छ । अर्जुन तिवारी टिम को छयण्कन्,प्रबिन श्रेष्ठ को सम्पादन रहेको उक्त भिडियो मा  सह निर्देशन कृष्ण आचार्य र हिमाल जोशी  ले गरेका हुन ।उक्तगीत को शब्द संगीत दम्बर नेपाली को हो ।