२0७४ पौष २ आइतबार

समाचार

नायिका साम्राज्ञीको‘तिमीसँग’ र नायिका निशाको ‘झ्यानाकुटी’प्रदशनी मिती पछी सर्यो ।

साउन्,२३,२०७४ ।हरितालिका तीज अर्थात भदौ ८ बाट प्रदशनी मा आउने प्रचलचित्र हरु को प्रदशनी मिती केहि हेरफेर भएको छ ।चलचित्र ड्रीम्स बाट नेपाली रजतपट मा प्रबेश गरेकी  अहिले कि चर्चित र हट नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’ र नायिका अधिकारीको निर्माण मा निर्मित चलचित्र ‘झ्नाकुटी’ भदौ ८ प्रदशन न हुने भए पछी अब उक्त मिती मा अरु चार नयाँ चलचित्र हरु आउने भएका छन् ।उक्त मिती मा प्रदशन मा आउने चलचित्र हरु मा धुम २,‘देश खोज्दै जाँदा,हामी शरणार्थी’ र ‘स्काउट’ प्रदर्शनमा आउने भएका हुन । ‘तिमीसँग’ र ‘झ्यानाकुटी’ को प्राविधिक कार्य बाँकी भएका कारण उक्त मितिमा प्रदशन  हुन न सकेको र साम्राज्ञी अभिनित ‘तिमी सँग’ भने ‘ए मेरो हजुर २’ को कारण पनि पछि धकेलिएको समाचार स्रोत ले ब ताएको छ ।साम्राज्ञी अभिनित र नायिका झाराणाअ थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।