२0७४ फाल्गुण १३ आइतबार

समाचार

चलचित्र ‘कान्छी’को निर्माण घोषणा ।

साउन्,३०,२०७४ ।आज कृष्ण अस्टामी को अवसर पारेर नायिका श्वेता खड्काको निर्माण र निर्देशक आकश अधिकारीको निर्देशन मा निर्माण हुन लागेको चलचित्र ‘कान्छी’को काठमान्डु को राइजिङ मल मा निर्माण घोषणा गरिएको छ ।नायिका तथा निर्मात्री स्वेता को मुख्य भूमिका रहने उक्त चलचित्र मा उनको अपोजिट मा अभिनेता दयाहाङ राइ   देखिदै छन भने नायिका अनु शाह पनि चलचित्र मा महत्व पुर्ण भूमिका देखिदै छिन ।चलचित्र कान्छी मा श्वेताको साथीको रुप मा  ट्रान्सजेन्डर भूमिका  देखिने भएकी छिन ।निर्देशक आकाश को अनुसार एउटा विशुद्ध गाउँको कथामा बन्न लागेको चलचित्र हो कान्छी गाउँमा अहिले अधिकांश यूवायूवतीहरु विदेश जाँदा लास उठाउने मलामी पनि छैनन् । चलचित्रले विदेश किन जाने भन्ने प्रश्न उठाउने ब ताए’ मुस्ताङमा करिब ३५ दिन चलचित्र कान्छी को छायाकन गरिने पनि ब ताए । यम थापाको पटकथा तथा संवाद छ रहेको छ्।  पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ ।