२0७४ असोज ५ बिहिबार

समाचार

गायक तथा लय शब्द शकलक ङनु सुबेडी को 'हो नि हु न त 'को म्युजिक भिडियो सार्वजनिक।

भदौ,२७,२०७४ ।नेपाली गीत संगीत को बजारमा यती बेला बिभिन्न गीत संगीत हरुले चर्चा परी चर्चा बटुली रहेको बेला स्याङ्जा वालिङ बजारका स्थानीय लोक गीत संगीत का सर्जक तथा गायक ङनु सुबेदीको शब्द संगीत मा बाध्यता ले परदेशिनु पर्दा को पिडा भाव मा तयार भएको लोक दोहोरी गीत 'हो नि हु न त 'को म्युजिक भिडियो बजार मा आएको छ ।यस अघी वालिङ बजार मा,दैब दशा लागेछ म माथि,भैयो भेट हुन,रुदै कता जाउ,तीज को गीत भेट हुला वालिङ बजार मा लगाएत दर्जनौ गीत हरु बजार मा ल्याइ सक्नु भएका गायक तथा लय शब्द शकलक ङनु सुबेडी को 'हो नि हु न त 'को म्युजिक भिडियो लाई बुढा सुब्बा को यु टुब च्यानल बाट सार्वजनिक गरिएको छ । गायक ङनु सुबेडी, पुर्ण कला बि ।सि । र मिन सुबेडी को आवाज रहेको उक्त गीत को भिडियो मा रेशम दर्लामी को छायाकन्,प्रदीप दाहाल को सम्पादन ,नृत्य निर्देशक रत्न जोशी को निर्देशन रहेको छ भने कलाकारहरु निरु खडका,सपना कार्की(बर्षना),गायक स्वयम ङनु सुबेदी र मिन सुबेडी को अभिनय रहेको छ ।