२0७४ असोज ३१ मंगलबार

समाचार

सलोनको नजरमा नायिका करिश्मा चन्द्र मा झै राम्री ।

असोज्,६,२०७४ ।केहि समय को बिश्राम पुन चलचित्र निर्देशन मा उत्रेका निर्देशक सोभित बस्नेत को निर्देशनमा निर्माण निर्मित चलचित्र बाबु कान्छा'मा समाबेश गीत चन्द्र मा झै राम्री छौ बोल रहेको गीत लाई सार्वजनिक गरिएको छ्।निर्देशक सोभित बस्नेत कै निर्देशन मा निर्माण भएको चलचित्र कर्णबिर को उक्त लाई री मिक्स गरिएको छ्,चलचित्र कर्णबिर मा समाबेश चन्द्र मा झै राम्री मा निर्देशक सोभित बस्ने नायिका रेखा थापा,अभिनेता जय किशन बस्नेत र सम्राट साप्कोटा माथी फिचरिङ्ग गरिएको थियो भने चलचित्र बाबु कान्छ मा समाबेश  उक्त गीत मा नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ माथी फिचरिङ्ग गरिएको छ ।सलोन फिल्मस् को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा नायक सलोन बस्नेत,नायिका करिष्मा श्रेष्ठ, ,राजाराम पौडेल,सरोज खनाल,लय संग्रौला,निर शाह संगै ऋतिक शाही ,सम्राट सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ भने कार्यकारी निर्मातामा रबि अधिकारी,कविराज गहतराज र दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन,अष्ट महर्जनको द्रन्द,टंक बुढाथोकी,अल्मोड़ा राना उप्रेती ओम सुनुवारको संगीत र बाबु श्रेष्ठ को छायाकन रहेको छ्।