२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र रुद्रप्रियाकी नायिका रेखाको गाडी दुर्घटना मा ।

असोज्,२५,२०७४ ।कार्तिक २ गते बार प्रदशन मा आउन लागेको चलचित्र रुद्रप्रिया को प्रचार प्रसार मा ब्यस्त रहेकी नायिका रेखा थापा सवार गाडी दुर्घटना मा परेको छ ।रेखा फिल्मस को ब्यानर मा निर्मित चलचित्र ‘रुद्रप्रिया’ रिलिजको संघारमा रहेको बेला नायिका तथा निर्मात्री रेखा थापा चढेको कार बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा उक्त दुर्घटना भएको हो भने दुर्घटना बाट नायिका रेखाअ सवार कारको धेरै भागमा क्षति पुगेको र नायिका तथा निर्मत्री रेखा भने सुरक्षित नै रहेको समाचार स्रोत ले ब ताएको छ ।चलचित्र रुद्रप्रिय को प्रचार प्रसार को क्रम मा रहेकी नायिका रेखाअ चबहिल स्थित टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंने क्रम मा नायिका रेखा को कार लाई माल बाहक गाडी ले ठक्कर दिएको हो ।आफैंले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिंदा निमेषले बाँच्न सफल भएको पनि नयिका रेखाले बताएकी छिन । 

रुद्रप्रिया को ट्रेलर हेर्नुहोस...