२0७४ असोज ३१ मंगलबार

समाचार

पिज्ंडा ब्याक अगेन को कुकु कु सार्वजनिक ।

असोज्,२६,२०७४ ।पहिलो चलचित्र पिजडा मा सात तला बाट हाम फालेर प्रशसा कमाएका नायक निखिल उप्रेत्री ले सफल्ता को शिखर यती चुमे कि चलचित्र पिजडा रिलिज भए पछी उनले कहिले पनि पछाडी फर्केर हेर्नु परेन।त्यस पछी एक से एक चलचित्र  दर्शक माझ दिइ राखेका उप्रेत्री अचानक लामै समय नेपाली रजट्पट बाट हराए,तर लामो समय को कम ब्याक पनि नायक उप्रेत्री  को लागी सुखदमय रहदै आएको  छ्।उनको पुनरागमन  पछी को चलचित्र हरुले पनि दर्शक हरु को राम्रै माया र साथ पाउदै ऐ रहेको छ ।जुन कुरा अरु कलाकार हरु  मा त्यती लागु भएको देखिदैन, उनै भागय  मानी कालाकार निखिल उप्रेत्री ले आफुले खेलेको पहिलो चलचित्र को नाम पिजडा लाई नै ''पिजडा ब्याक अगेन्''राखी आफ्नै होम प्रोडक्सन बाट निर्माण गरेको चलचित्र ''पिजडा ब्याक अगेन्''मा समाबेश गीत कु कु बोल रहेको गीत आज राजधानी को राइजिङ मल मा एक कार्यक्रम को बिच सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको गीत मा नाय निखिल उप्रेती र नायिका सारा माथी फिचरिङ्ग गरिएको छ भने नायक णिखिल र नायिका सारा लाई नचाउने काम नृत्य निर्देशक रामजी लामिछने ले गरेकाअ छन ।।हिले का च र्चित संगीतकार राजन राज शिवाकोटी को संगीत मा तयार भएको उक्त गीत मा राजन राज शिवाकोटी र गायिका अन्जु पन्त को स्वर रहेको छ ।।चलचित्र मा निखिल र सारा का अलावा अशिश्मा नकर्मी पुकार भट्टराइ लाई मुख्य भुमिका मा देख्न पाइने छ ।चलचित्र लाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका छन ।