२0७४ मङ्सिर ९ शनिबार

समाचार

चलचित्र‘कान्छी'को चरी चट्ट सार्वजनिक।

कार्तिक्,१७,२०७४ ।नायिका तथा निर्मात्री श्वेता खड्काको निर्माण मा निर्माण भएको चलचित्र‘कान्छी'मा समाबेश गरिएको गीत सार्वजनिक गरिएको छ ।राजधानी मा आयोजना गरिएको एक कार्यक्रम का बिच चरी चट्ट बोल रहेको गीत सार्वजनिक गरेको हो नायिका स्वेता खडका य नायक द याहाङ राइ माथी छायाकन गरिएको उक्त गीत लाई अहिले का च्र्चित संगीतकार राजनराज सिवाकोटीको संगीतमा तयार पारिएको छ भने संगीतकार शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिन लगाएर,निर्देशक आकाश अधिकारी निर्देशन मा निर्मित उक्त चलचित्र मा नायिका श्वेता र नायक दयाहाङ राई लाई  मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ को पनि अभिनय छ । आगामी माघ २६ गते बाट प्रदशन मा आउने चलचित्र ‘कान्छी’ पुरुषोत्तम प्रधानको छायाँकन,शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।