२0७४ पौष २ आइतबार

समाचार

केकी र नाजिर को चिप्पक चिप्पक सार्वजनिक ।

कार्तिक्,२४,२०७४ ।चलचित्र लेखनमा बाट निर्देशन यात्रा मा डेब्यु गरेका निर्देशक यम थापाको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र ‘राज्जा रानी’को निर्माण पक्षले केहि समय अघी मात्र टिजर सार्वजनिक गरेको मा चलचित्र को प्रचार प्रसार लाई थप मजबुत बनाउन को लागी निर्माण पक्षले आज बाट चलचित्र मा समाबेश गीत सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको उक्त चिप्पक चिप्पक गीत मा राजेन्द्र थापाको शब्द मा संगीतकार दीपक शर्मा को संगीत रहेको छ भने नरहरी प्रेमी र सुमिना को स्वर रहेको छ नाजिर र केकी माथी छायाकन गरेको उक्त मा गीत मा बिक्रम स्वार को नृत्य रहेको छ ।्आर्यन फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासिया लगाएत कलाकार हरुको मुख्य भूमिका रहेको छ ।पौष २१ गते बाट प्रदशन मा आउन लागेको चलचित्र पश्चिम तराइको जनजातीको प्रेमकथामा आधारित रहेको  चलचित्रका निर्माण पक्षले बताएको छ्।‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका छन भने चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।