२0७४ पौष २ आइतबार

समाचार

चलचित्र 'ए मेरो हजुर २'को साथमा नेपाल आइडलका बुद्ध,निशान,प्रताप पनि ।

मंसिर,२०,२०७४ ।झरना थापाको डेब्यु निर्देशन मा निर्मित चलचित्र‘ए मेरो हजुर २’ले नेपाल मा राम्रो ब्यापार ब्यवसाय गर्न सफल भएको थियो । अहिले उक्त चलचित्र बिभिन्न देश हरुमा प्रदशन गर्ने क्रम चली रहेको छ ।बिभिन्न देशमा चलचित्र ए मेरो हजुर २ चलाउने क्रममा,पहिलो चलचित्रबाट नै निर्देशन यात्रा मा सफलताको स्वाद चाखेकी नायिका तथा निर्देशक झरना, यती बेला अष्ट्रेलियाका विभिन्न शहर हरुमा चलचित्र ए मेरो हजुर २ लाई प्रदशन गरी रहेकी छिन, साथै उक्त कार्यक्रम मा चलचित्र कि नायिका  साम्राज्ञीराज्यलक्ष्मी शाह पनि निर्देशक झरना संगै अष्ट्रेलियामा रहेकी छिन्। दर्शकको राम्रो प्रतिकिया पाएको चलचित्र ए मेरो हजुर २ को मेलवर्न शोमा, कन्सर्टको लागी अष्ट्रेलियामा नै रहेका नेपाल आइडलका शिर्ष ३ सहभागी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पनि सहभागी भएको बुजिएको छ । सुनिल कुमार थापाको निर्माणमा तयार भएको उक्त चलचित्र ले नेपाल मा झै  अष्ट्रेलियामा पनि दर्शक हरु को मायाअ पौन सफल भएको छ ।चलचित्रमा साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिन मान बनिया, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।