२0७५ असार ५ मंगलबार

समाचार

एक्सन किङ निखिलको एक्सनले भरिएको चलचित्र 'पिजडा ब्याक अगेन'को ट्रेलर सार्वजनिक ।

मंसिर,२६,२०७४ ।एक्सन किङ निखिल उप्रेती को एक्सन ले भरीपुर्ण चलचित्र पिजडा ब्याक अगेनको ट्रेलर लाई सार्वजनिक गरिएको छ ।पहिलो चलचित्र पिजडा मा सात तला बाट हाम फालेर प्रशसा कमाएका नायक निखिल उप्रेत्री त्यही चलचित्र को नाम लाई नै पिजडा ब्याक अगेन राखेर निर्माण गरिएको उक्त चलचित्र को ट्रेलर लाई आज राजधानी को राइजिङ मल स्थित एक कार्यक्रमको बिच निर्माण पक्षले सार्वजनिक गरेको हो ।यस अघी चलचित्र को प्रचार प्रसार को क्रम मा चलचित्र क निर्माण युनिट ले चलचित्र मा समाबेश  कु कु बोल रहेको गीत लाई सार्वजनिक गरेको थियो जुन्न गीत ले अहिले च र्चा बटुली रहेको छ ।जुन गीत मा चलचित्र का नायक निखिल र नायिका सारा माथी फिचरिङ्ग गरिएको छ ।निखिल र सारा लाई नचाउने काम भने नृत्य निर्देशक रामजी लामिछने ले गरेका थिए ।अहिले का चर्चित संगीतकार राजन राज शिवाकोटी को संगीत मा तयार भएको उक्त गीत मा राजन राज शिवाकोटी र गायिका अन्जु पन्त को स्वर रहेको छ।माघ ४ गते बाट प्रदशन मा आउन लागेको चलचित्र पिंजडा ब्याक अगेन मा मा निखिल र सारा का अलावा अशिश्मा नकर्मी पुकार भट्टराइ लाई मुख्य भुमिका मा देख्न पाइने छ ।चलचित्र लाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका छन ।