२0७४ फाल्गुण १३ आइतबार

समाचार

‘चिया कफी’ खाउंले पनि १ करोड भ्युज पाउन सफल ।

पौष,२८,२०७४ ।पछिल्लो समय नेपाली चलचित्र मा समाबेश गीत संगीतले यु टुब मा करोड भन्दा बढी भ्युज पाइ रहेको समयमा, चलचित्र नाइ न भन्नु ल ४ मा समाबेश गीत ‘चिया कफी’ खाउ ले पनि १ करोड भ्युज पाउन सफल भएको छ ।निर्देशक बिकास आचार्यको निर्देशन मा निर्माण भएको उक्त चलचित्र नाइ न भन्नु ल ४ मा समाबेश उक्त गीतमा संगीतकार बसन्त सापकोटा को शब्द संगीत रहेको छ भने गायक सुगम पोखरेल र गायिका इण्दिरा जोशी को आवाज रहेको छ । यसै चलचित्र बाट नेपाली राजातपटमा डेब्यु गरेका नायक पल शाह र नायिका आचल शर्मा माथी छायाकन गरिएको उक्त गीत को भिडियोमा नृत्य निर्देशक कबी राज गहतराज को नृत्य निर्देशन,पुरुषोत्तम प्रधानको छायाँकन,अर्जुन जिसीको सम्पादन रहेको छ भने सामीप्यराज तिमिल्सेनाको कथा लेखान रहेको छ्।