२0७४ भदौ ५ सोमबार

चलचित्र ‘पञ्चायत’को चितवनमा प्रिमियर

गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन र चलचित्र निर्माता शुसान्त कुमार श्रेष्ठ र शंकरप्रसास सुवेदी को निर्माण मा निर्मित चलचित्र ‘पञ्चायत’को कलाकार सरोज खनाल, शोभित बस्नेत, बिमल पौडेल, लय संग्रौला, निशा अधिकारी, गजित बस्नेत, जानवी बस्नेत, गणेश गिरी, किरण थापा, बिशाल पहरी, ऋद्धि चरण श्रेष्ठ