२0७४ कार्तिक १ बुधबार

साउन २० गते बाट प्रदशन मा आउने चलचित्र भुइ मान्छेको टिजर सार्वजनिक।

जेठ्,२१,२०७४ । साउन २० गते बाट प्रदशन मा आउने निर्देशक नबराज बुढाथोकीको निर्देशन, निर्माता रोहिणी भट्टराई र सह निर्माता निरुपा राज्य लक्ष्मी थापा र हरि यादव को निर्माण मा निर्मित चलचित्र भुइ मान्छेको टिजर सार्वजनिक भएको छ ।