२0७५ श्रावण ४ शुक्रबार

प्रेम गीत को हिरो प्रदीप दीपेन्द्र सरकार बन्दै

चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ जस्ता सुपर हिट चलचित्र हरु निर्माण गरेर आफ्नो छुट्टै स्थान बनाउन सफल चलचित्र निर्माण कम्पनी आशुषेन फिल्मस ले अब आफ्नो ब्यानर बाट चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने घोषणा गरेका छन