२0७४ कार्तिक १ बुधबार

कलाकार हरु को भिड मा चलचित्र 'रातो घर' को प्रिमियर शो

'कालो काम गर्नेको सेतो कथा' भन्ने नारा बोकेको ,चलचित्र निर्देशक सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र रातो घर को प्रिमियर शो गरिएको छ । विदेश का भिन्न भिन्न शहर हरुमा प्रदर्शन गरे पश्चात नेपालमा प्रदशन गर्न लागेको चलचित्र 'रातो घर' राजधानीको बिग मुभिजमा प्रिमियर शो गरिएको थियो ।