२0७४ भदौ ५ सोमबार

चलचित्र 'म यस्तो गीत गाउछु' को टाइटल सङ सार्वजनिक ।

असार्,२०,२०७४ ।असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने पल शाह,पूजा शर्मा अभिनित र निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’ को प्रचार प्रसार लाई तिब्र पारिए सगै चलचित्र को प्रचार प्रसार लाई,थप मजबुत बनाउन चलचित्र म यस्तो गीत गाउछु को टाइटल सङ सार्वजनिक गरिएको छ।