२0७४ कार्तिक १ बुधबार

चलचित्र 'ए मेरो हजुर २'ले एक पछी अर्को रेकर्ड राख्न सफल ।

साउन्,८,२०७४ । चलचित्र 'ए मेरो हजुर २'ले एक पछी अर्को रेकर्ड राख्न सफल भएको छ ।सुरु मा निर्माण पक्ष ले सार्वजनिक गरेको गीत कसम हो कसम ले पनि सर्वजनिक गरेको छोटो समय मै यु टुब मा सबै भन्दा धेरै पटक हेरिएर रेकर्ड राखेको थियो भने,उक्त चलचित्र को ट्रेलर ट्रेलर ले पनि नयाँ रेकर्ड कायम गरेको छ ।