२0७४ मङ्सिर ९ शनिबार

पल शाह र स्वोस्तिमा खड्का भिरको बाटो

बिगत १४ बर्षा देखी म्युजिक भिडियो प्रोडक्सन गरिरेहेको ह्याइट प्लुस अडियो भिडियो प्रोडुक्सन ले गायक रोनन सुब्बा को पछिलो गीत "भिरको बाटो" निर्माण गरी बुढा सुब्बा डिजिटल को युटुब च्यानल बाट सार्वजनिक गरेको छ