२0७४ कार्तिक १ बुधबार

कात्तिक २ गते रेखा र आर्यनको रुद्रप्रिया आउँदै ।

कात्तिक २ गते लक्ष्मी पुजा को दिन बाट प्रर्दशनमा आउने सुदिप भूपाल सिंहको निर्देशन र नायिका रेखा थापा को निर्माण मा निर्मित चलचित्र रुद्रप्रिया मा अभिनेता आर्यन र अभिनेत्री रेखा को मुख्य भूमिका रहेको छ ।