२0७५ श्रावण १ मंगलबार

'ए मेरो हजुर २' को गीत 'उकाली मा जादा जादै' सार्वजनिक।

नायिका झरना थापाको डेब्यू निर्देशन मा निर्मित्,भदौ १६ बाट प्रदशन मा आउने चलचित्र 'ए मेरो हजुर २' मा समाबेश गीत 'उकाली मा जादा जादै' सार्वजनिक गरिएको छ्,जसमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत लगायतका कलाकार हरुको माथि फि च रिङ्ग गरिएको छ ।