२0७४ मङ्सिर ९ शनिबार

चलचित्र ऐश्वर्य को निर्माण टिम मोफसल दौड मा।

असोज्,२९,२०७४ ।'तिमी रोएको पल तिमी लाई हसाउन न सकुला' बर्ष कै उत्कृष्ट गीत समाबेश कार्तिक ९ गते बाट एक साथ देशब्यापी प्रदशनमा आउन लागेको रमेश उप्रेती र नव नायिका दिपिका प्रसाइ अभिनित चलचित्र ऐश्वर्य को निर्माण टिम यती बेला चलचित्र को प्रचार प्रसार को लागी मोफसल दौड मा रहेका छन ।