२0७४ मङ्सिर ९ शनिबार

कान्छीको चरी चट्ट यु टुब को ट्रेण्डिङ मा।

कार्तिक्,२१,२०७४ ।आगामी माघ २६ गते बाट प्रदशन मा आउने ,नायिका स्वेता खडकाले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप निर्माण गरेको चलचित्र कान्छी मा समाबेश चरी चट्ट बोल रहेको गीत यु टुब को ट्रेण्डिङ मा एक नमबर मा पर्न सफक भएको छ ।