२0७४ पौष २ आइतबार

निखिल र सारा को ’तिमी नि आध म पनि आधा।

कार्तिक्,२९,२०७४ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको एक्सन स्टार निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा व्याक अगेन’मा समाबेश गरिएको तिमी नि आध म पनि आधा बोल रहेको रोमान्टिक गीत सार्वजनिक भएको छ ।