२0७५ जेठ ८ मंगलबार

चलचित्र राज्जा रानी को मैथिली भाषामा डब गरिएको ट्रेलर सार्वजनिक ।

पौष २१ गते बाट प्रदशनमा आउने,नायिका केकी र नायक नाजिर को मुख्य अभिन य रहेको चलचित्र राज्जा रानी को मैथिली भाषामा डब गरिएको ट्रेलर सार्वजनिक ।