२0७५ श्रावण ४ शुक्रबार

News

  • पीडितलाई  सरकारले पुर्नबास बनाईदिनु पर्छ

    पीडितलाई सरकारले पुर्नबास बनाईदिनु पर्छ

    भूकम्पले निम्त्याएको महाविपत्तिबाट पीडितलाई राहत दिलाउने कार्यमा कलाकर्मीहरु अग्रसर भइरहेका छन् । स्वदेशमा मात्र नभई विदेशमा रहेका कलाकारले समेत आफ्नो ध्यान राहत संकलनमा केन्द्रित...

    पुरा पढ्नुहोस
  • भूकम्पको असर : बैशाख २५ मा हैन, भदौ ४ मा प्रदर्शन हुने ‘होस्टेल रिटन्र्स’ ।

    भूकम्पको असर : बैशाख २५ मा हैन, भदौ ४ मा प्रदर्शन हुने ‘होस्टेल रिटन्र्स’ ।

    शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएपछि यही बैशाख २५ गतेको आफ्नो प्रदर्शन मितिलाई स्थगित गरेको चलचित्र ‘होस्टेल रिटन्र्स’अब भने भदौ ४ मा प्रदर्शन हुने भएको छ । दुगिर्स फिल्मस्को...

    पुरा पढ्नुहोस
  • भूकम्पमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा चलचित्रकर्मीले मैनवत्ती प्रज्वलन गर्ने ।

    भूकम्पमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा चलचित्रकर्मीले मैनवत्ती प्रज्वलन गर्ने ।

    बैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली चलचित्रकर्मीले बिहिबार साँझ ६ बजे मौन धारणा सहीतको मैनवत्ती प्रज्वलन गर्ने भएका छन्...

    पुरा पढ्नुहोस
  • भूकम्प पीडितहरुको दुखमा साथ दिदै गोपीकृष्ण ।

    भूकम्प पीडितहरुको दुखमा साथ दिदै गोपीकृष्ण ।

    गोपीकृष्णसागको हातेमालोसागै मलेशिया इलाईट रेष्क्यु फाउण्डेशनसागको सहकार्यमा चिकित्सकहरुका साथमा मुसेरे गुगेको टोलीले त्यहाा रहेका अस्वस्थ जनताका निमित्त स्वास्थ्य सेवा दियो । यता...

    पुरा पढ्नुहोस
  • भूकम्प पिडीतलाई राहत बाड्ने अभियानमा कलाकार ।

    भूकम्प पिडीतलाई राहत बाड्ने अभियानमा कलाकार ।

    भारतबाटै आएका तेरापंथयुवक परिषदकापदाधिकारीहरुलेपनि नेपालीकलाकारहरुको साथले गर्दा पिडितलाई राहतसागै खुशीपनिदिन सफलभएकोमा नेपालीकलाकारहरुलाई धन्यवाददिएका छन् । राहतवितरण...

    पुरा पढ्नुहोस
  • शुक्रवारदेखि चलचित्र हल सञ्चालन आउने ।

    शुक्रवारदेखि चलचित्र हल सञ्चालन आउने ।

    महाभूकम्प आएपछि बन्द भएका मल्टिप्लेक्ससहित अधिकांश सिनेमा हल भोलि (शुक्रबार) बाट सञ्चालन आउने भएका छन । हाल काठमाडौंको जनजीवन केही सामान्य हुन थालेपछि चलचित्र संघले हल सञ्चालन गर्ने...

    पुरा पढ्नुहोस
  • सिन्धुकोट पुगे आर्यन र नम्रता

    सिन्धुकोट पुगे आर्यन र नम्रता

    अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत, निर्माता सुवास गिरीको साथमा ६० जनाको स्वयंसेवक र डाक्टरहरु सिन्धुकोट पुगेका थिए...

    पुरा पढ्नुहोस
  • काभ्रेको कुसादेबीमा गायक-गायिकाले गरे राहत वितरण

    काभ्रेको कुसादेबीमा गायक-गायिकाले गरे राहत वितरण

    बैशाख १२ मा देशमा गएको विनासकारी भूकम्पले देशै भर ठुलो संख्यामा जनधनको क्षति गरेको छ । भूकम्प बाट पिडित बनेकालाई चौतर्फी रुपमा सहयोग तथा राहत सामग्री सरकारी निकायमा आए पनि कति पय स्थानका...

    पुरा पढ्नुहोस
  • राहदानी युनिटद्धारा ३० क्विन्टल  चामल बितरण

    राहदानी युनिटद्धारा ३० क्विन्टल चामल बितरण

    राहदानीका तर्फबाट निर्माताहरु चण्डी श्रेष्ठ, सुष्मा ढकाल, कृष्ण चन्द्र झा, लेखक निर्देशक डब्बु क्षत्री, एनिमेटर सुलभ ढकाल, कलाकार नविन लम्साल, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विधा कार्की,...

    पुरा पढ्नुहोस
  • भूकम्प प्रभावित हरुलाई नायिका रेखा थापा र निर्देशक हिमग्यापको आर्थिक तथा भावनात्मक सहयोग ।

    भूकम्प प्रभावित हरुलाई नायिका रेखा थापा र निर्देशक हिमग्यापको आर्थिक तथा भावनात्मक सहयोग ।

    गएको शनिबार मध्यान्ह् आएको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरु लाइ नायिका रेखा थापा र निर्देशक हिमग्याप लामा ‘टासी’ ले आर्थिक एवं भावनात्मक सहयोग गरेका छन् ।भूकम्प गएको साँझ देखि नै...

    पुरा पढ्नुहोस